“प्रगतिशील रूपान्तरणको लागि तथ्य जानकारी प्रस्तुत गर्ने हाम्रो संकल्प” — यही मूल मन्त्रका साथ युगचेत (Yugchet.com) सञ्चालनमा आएको हो।
हाम्रो मुख्य उद्देश्य समाज, विचार,दर्शन,राजनीति, अर्थतन्त्र, प्रविधि, र संस्कृतिसँग जोडिएका जटिल विषयहरूलाई सरल, तथ्यपरक र निष्पक्ष रूपमा आम पाठकसमक्ष पुर्याउनु हो। हामी केवल समाचारमा सीमित नरही घटनाक्रमको गहिराई र प्रभावलाई केलाउने प्रयास गर्छौं। आगमन मिडिया (Aagaman Media) सँगको सहकार्यमा हामी हाम्रा मौलिक सामग्रीहरू मार्फत समाजमा सकारात्मक चेतना जगाउन प्रयासरत छौं।
हाम्रो टिम:
यस प्लेटफर्मको पछाडि अनुभवी लेखक, विश्लेषक र प्रविधिप्रेमीहरूको समूह छ। हामी सत्यता, पारदर्शिता र जिम्मेवार पत्रकारिताको पक्षमा छौं।
“हाम्रो बारेमा थप जानकारीका लागि वा हामीसँग जोडिनसम्पर्क गर्नुहोस्।”
